निमावी तह शिक्षकको लागी विज्ञापन खुला, कहिले सम्म आवेदन दिने त ?(सुचना सहित )

काठमाडौं ।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ।

विभिन्न विषयमा गरि ६८६ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् : Teachaer vacancy

आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ।

सुचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार