४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

भारतबाट आएका शंकास्पद कोरोना संक्रमितलाई क्वारेन्टिनमा राख्‍ने

काठमाडौँ :

सरकारले छिमेकी मुलुक भारतको सीमा नाकाबाट नेपाल प्रवेश गर्नेलाई क्वारेन्टिनमा राख्‍ने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलले भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने बताएका हुन् ।सोमबारमात्रै विभिन्न नाका भएर ३३ सय जना नेपाल प्रवेश गरेका छन् ।
उनका अनुसार अन्‍य ५१ शंकास्पद सक्रिय संक्रमितलाई क्वारेन्टिनमा राखिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार