बडादशैँ अन्तर्गत आज छैटौँ दिन कात्यायनी भगवतीको पूजा आरधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक मान्यता रहि आएको छ ।
आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ ।
बडादशैँको छैटौँ दिन आज कात्यायनी भगवतीको आरधना गरिँदै
तपाईको प्रतिक्रिया