१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

बडादशैँको छैटौँ दिन आज कात्यायनी भगवतीको आरधना गरिँदै

बडादशैँ अन्तर्गत आज छैटौँ दिन कात्यायनी भगवतीको पूजा आरधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक मान्यता रहि आएको छ ।
आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार