२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

भूमि आयोगद्वारा लगत संकलनसम्बन्धी काम पुनः सुरु (सुचना सहित)

काठमाडौं ।
राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः सुरु गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै पुनः काम सुरु गरिएको जानकारी दिएको हो ।

आयोगले विभिन्न कारणले रोकिएको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाणपूर्जा वितरण कार्य फेरि सुरु गरेको हो ।

सार्वजनिक सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार