२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

गजल : ठगिएका श्रीमान

हेर्नु न आमा बुवा छोराको बल्ल जोश आयो उमेर पुगेपछि
आमाको पैतालाको चप्पल फाट्दा होस आयो उमेर पुगेपछि॥

श्रीमतीलाई सहरमा सजाएर खाडी छिरेपछि श्रीमानहरु,
बुढिलाई लुकि लुकि जवानी बेच्ने सोच आयो उमेर पुगेपछि॥

उहि बुठीको कुरा सुनि सुनि कठै बाऊ आमा एक्लै पारेर उता
दुःखका अग्ला अग्ला पहाड ठुलो खोच आयो उमेर पुगेपछि ॥

रगत र पसिना बगाउन्छन् तिम्रा श्रीमानहरु परदेशमा उता ,
श्रीमतीहरुलाई होटल र रेष्टुरेन्टमा मोज भयो उमेर पुगेपछि ॥

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार