१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

साहित्य : सपना

लेखक

सपना :
पुस्तौ पुस्ता शहिदका सपना पुरा गर्नु छ यहाँ
जनपिडित सबैका सोच सपना पुरा गर्नु छ यहाँ।
डाडु पन्यु शासन सत्ता चलाउने देशको अधिकार
सबैलाई मिलाई सन्तुलित सपना पुरा गर्नु छ यहाँ।

खोजेर विकल्प परिकल्पना आजको दिन पलमा
नयाँ युगको झल्को दिने सपना पुरा गर्नु छ यहाँ।
असम्भव छ र के वैज्ञानिक विशाल आजको युगमा
सम्पन्न देशको वलियो आधार सपना पुरा गर्नु छ यँहा।

जनलहर जनबोंली जे छ यूवामै छ आजभोली
नौ जवान युगमा सबै कार्यविधि परिवर्तन गर्नु छ।
बुडा पाका अग्रज जेष्ठ बिचारक सल्लाह मानी
अट्ल सगर सम्पदाको सपना पुरा गर्नु छ यहाँ।

बिनोद बोल्ड खड्का
मालारानी ४ खन, हाल काठमाण्डौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार