८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

निमावी तह शिक्षकको लागी विज्ञापन खुला, कहिले सम्म आवेदन दिने त ?(सुचना सहित )

काठमाडौं ।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ।

विभिन्न विषयमा गरि ६८६ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् : Teachaer vacancy

आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ।

सुचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार