११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीको सातौ क्याम्पस सभा तथा चौथो अधिबेशन

कमला परियार / अर्घाखाँची
पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीको सातौ क्याम्पस सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ ।

अधिवेशनले बिष्णु खनाल मुस्कानको अध्यक्षतामा ९ सदस्यीय संचालक समितिको गठन गरेको छ। संचालक समितिको सदस्यमा ठाकुर कुमार बिक , पिताम्बर भुसाल , राजेन्द्र भुसाल , जनार्दन खनाल ,कमला भन्डारी भुसाल , इश्वरा पोख्रेल , लक्ष्मी श्रेष्ठ , ऋषब अधिकारी र पशुपति ढकाल सर्बसम्मत चयन भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार