कमला परियार / अर्घाखाँची ।
पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीको सातौ क्याम्पस सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ ।
अधिवेशनले बिष्णु खनाल मुस्कानको अध्यक्षतामा ९ सदस्यीय संचालक समितिको गठन गरेको छ। संचालक समितिको सदस्यमा ठाकुर कुमार बिक , पिताम्बर भुसाल , राजेन्द्र भुसाल , जनार्दन खनाल ,कमला भन्डारी भुसाल , इश्वरा पोख्रेल , लक्ष्मी श्रेष्ठ , ऋषब अधिकारी र पशुपति ढकाल सर्बसम्मत चयन भएका हुन ।