मातृ शोकमा परेका पालिका श्रेष्ठ किरिया बसेरै see दिदै

अर्घाखाँची
कमला माध्यमिक बिधालय पालिमा अध्ययन गर्ने छात्र माधव श्रेष्ठ अहिले see को परिक्षा दिदै थिए । शिवमदन माबि केन्द्र बाट परीक्षा दिइरहेका श्रेष्ठ अहिले मातृ शोकमा परेका छन ।
हिजो आमाको असामयिक निधन भएपछी आज आमाको किरिया गर्दै परिक्षामा सहभागी भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार