काठमाण्डाै ।
विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रीङ्खलामा नेपालले च्याम्पियन स्कटल्यान्डसँग आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले स्कटल्यान्डसँग यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो ।
यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।
विश्व कप क्रिकेट लिग–२ : नेपाल – स्कटल्याण्डको खेल आज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया

