नेपाल र यूएई विच एकदिवसीय क्रिकेट शृङ्खला हुने

काठमाण्डौ ।
नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । सबै खेल नेपालको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सोमवार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

नेपाल र यूएईबीच हुने पहिलो एकदिवसीय १४ नोभेम्बर, दोस्रो खेल १६ नोभेम्बर र अन्तिम खेल नोभेम्बर १८ मा हुने क्यानले जनाएको छ । सबै खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार