लिग टू क्रिकेटमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं ।
लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ ।
शुरुवाती खराब लयमा रहेको नेपालका लागि पछिल्लो ब्याट्सम्यानहरुको उत्कृष्ट पारिमा जित सम्भव बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार