U-19 विश्वकप एसिया छनोटमा आज नेपालले कुवेतको सामना गर्दै

काठमाण्डाै ।
यूएईमा जारि आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले आज कुवेतको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार बिहान पौने ११ सुरु हुनेछ ।

नेपालले हिजो शुक्रबार पहिलो खेलमा सिङ्गापुरलाई ९६ रनले पराजित गरेको थियो । कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार