१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

यूएईमा जारि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । ।

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा यस खेल जित्ने टोली अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ । त्यसैले दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा छन् ।

यसअघि राउण्ड रोविनका चारवटै खेल जितेर  आत्मविश्वासी बनेको नेपाली यू-१९ टोली अन्तिम खेल जित्दै ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट हुने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार