नेपाल आईसीसी विश्व कप क्रिकेट लिग–२ को पाँचौँ स्थानमा उक्लियो

नेपाल आईसीसी विश्व कप क्रिकेट लिग–२ को पाँचौँ स्थानमा उक्लिएको छ । आज सोमवार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा यूएईलाई ४२ रनले हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिएको हो । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १ सय ८७ रनमै अलआउट भयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार