यूएईसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुर मैदानमा टस जितेको नेपालले पहिला ब्याटिङ रोजेको हो । नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । ललितनारायण राजवंशी र गुलशन झालाई टाेलीमा समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार