नेपालसामु पिएनजिको ९६ रनको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनीले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालको उत्कृष्ट बलिङसामू पिएनजी कमजोर सावित भयो ।

पिएनजिले ९५ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। कुशल मल्ल र ललित राजबंशीले २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार