३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

अर्घाखाँची क्रिकेट संघ द्वारा सहकर्मी तथा पत्रकार कुँवर सम्मानित

अर्घाखाँची
अर्घाखाँची क्रिकेट संघले पाणिनी डट कम सहकर्मी तथा पत्रकार हरि कुँवर सम्मानित भएका छन ।

अर्घाखाँची क्रिकेट संघको आयोजना चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिता सन्धिखर्कमा मंगलबार सम्पन्न गरेको हो ।
सम्मान कार्यक्रममा पाणिनी डट कमका सहकर्मी तथा पत्रकार हरि कुँवर सम्मानित भएका हुन । कुँवर विदेशमा रहेर लाइट नेपाल डट कम , इ ताजा डट कम , ओएस नेपाल डटकम , नयाँ पेज डट कम न्युजपोटलमा कलम चलाए । अहिले जिल्लाका विभिन्न मिडियामा समेत आवद्ध छ्न ।

सन्धिखर्कमा ८ दिन सम्म चलेको क्रिकेट प्रतियोगितामा राेयल सन्धिखर्क लाई ८७ रनले पराजित गर्दै इलाभेन ब्रदर्श डिभर्ना विजयी भएको थियो ।

सम्पन्न कार्यक्रममा यु-१९ राष्ट्रिय खेलाडी उत्तम थापा मगरलाई स्वागत तथा सम्मान , टिम क्याप्टेन , एम्पायर , खेलाडी,पत्रकार र सहयोगी दाता लगायतहरु लाई सम्मान पत्र समेत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार