६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

अर्घाखाँची क्रिकेट संघ द्वारा सहकर्मी तथा पत्रकार कुँवर सम्मानित

अर्घाखाँची
अर्घाखाँची क्रिकेट संघले पाणिनी डट कम सहकर्मी तथा पत्रकार हरि कुँवर सम्मानित भएका छन ।

अर्घाखाँची क्रिकेट संघको आयोजना चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिता सन्धिखर्कमा मंगलबार सम्पन्न गरेको हो ।
सम्मान कार्यक्रममा पाणिनी डट कमका सहकर्मी तथा पत्रकार हरि कुँवर सम्मानित भएका हुन । कुँवर विदेशमा रहेर लाइट नेपाल डट कम , इ ताजा डट कम , ओएस नेपाल डटकम , नयाँ पेज डट कम न्युजपोटलमा कलम चलाए । अहिले जिल्लाका विभिन्न मिडियामा समेत आवद्ध छ्न ।

सन्धिखर्कमा ८ दिन सम्म चलेको क्रिकेट प्रतियोगितामा राेयल सन्धिखर्क लाई ८७ रनले पराजित गर्दै इलाभेन ब्रदर्श डिभर्ना विजयी भएको थियो ।

सम्पन्न कार्यक्रममा यु-१९ राष्ट्रिय खेलाडी उत्तम थापा मगरलाई स्वागत तथा सम्मान , टिम क्याप्टेन , एम्पायर , खेलाडी,पत्रकार र सहयोगी दाता लगायतहरु लाई सम्मान पत्र समेत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार