नेदरल्यान्डले हरायो अमेरिकालाइ

बिश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्डले अमेरिकालाई १ गोलका विरुद्ध ३ गोलले पराजित गरेको छ । अमेरिकालाई हराएपछि नेदरल्याण्ड्स फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि उसले आजै राती हुने अर्जेन्टिना र अष्ट्रेलियाबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

ताजा समाचार