२८ फाल्गुन २०८२, बिहिबार
२८ फाल्गुन २०८२, बिहिबार

घानाले दक्षिण काेरियालाई ३–२ गाेलले हरायाे

फिफा विश्व कप फुटबल प्रतियाेगिता अन्तर्गत साेमवार भएकाे दाेस्राे खेलमा घानाले दक्षिण काेरियालाई ३–२ गाेलले हराएकाे छ ।
पहिलाे हाफमा घानाले २–० काे अग्रता लिएकाे थियाे । उसका लागि माेहम्मद सलिसुले २४ औँ र माेहम्मद कुदुसले ३४ औँ मिनेटमा गाेल गरे ।
६८ औँ मिनेटमा घानाका कुदुसले व्यक्तिगत दाेस्राे गाेल गर्दै टाेलीलाई ३–२ काे जित दिलाए ।

याे जितसँगै घाना तीन अङ्कसहित समूह ‘एच’ काे दाेस्राे स्थानमा उक्लिएकाे छ । दक्षिण काेरिया एक अङ्कसहित तालिकाकाे पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार