६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

नेदरल्यान्डले हरायो अमेरिकालाइ

बिश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्डले अमेरिकालाई १ गोलका विरुद्ध ३ गोलले पराजित गरेको छ । अमेरिकालाई हराएपछि नेदरल्याण्ड्स फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि उसले आजै राती हुने अर्जेन्टिना र अष्ट्रेलियाबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार