विश्वकप २०२२ : अन्तिम १६ को खेल

फिफा विश्वकप २०२२को अन्तिम १६ को खेलमा जापान र क्रोएसियाबीच निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको छ ।

जारी विश्वकपमा अतिरिक्त समय थप गरिएको यो पहिलो खेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

ताजा समाचार