मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फिफा विश्वकप २०२२ को फाइनलमा

मोरक्कोलाई २-० ले हराउँदै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब फ्रान्सले उपाधि रक्षाका लागि आइतबार अर्जेन्टिनासँग फाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार