२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

नेपालकाे राजनिति र हेनरि फाेर्डकाे गाडि

भविन्द्र घिमिरे / अर्घाखाँची
सामान्यत शिक्षालाई शिक्षाले के गर्न सकिन्छ र के गर्न सकिदैन भनेर सिकाउछ ।
तर आज शिक्षाकाे परिभाषा फेरिएकाे छ ।आज शिक्षा नया खाेज वनेकाे छ ।जहा असम्भव कहि हुदैन भन्ने निष्कर्षमा आम विद्वान पुगेका छन ।
प्रसङ्ग असम्भव केहिहुदैन भन्ने हाे सानाे घटनावाट शुरु गराै ,V8नामकाे ईन्जिन Ford गाडिमा प्रयाेग हुने ईन्जिन हाे ।याे हेनरी फाेर्डले वनाएकाे ईन्जिन हाे ।उनैका नामवाट फाेर्ड गाडि छ कम्पनि चलिरहेकाे छ ।तर हेनरिले असम्भव भन्ने शव्द नै रुचाएनन ।अरुले याे वनाउनै नसकिने भने पनि उनि निरन्तर लागिरहे वनाएरै छाड्ने प्रण लिए ।उनले भने -मैले असम्भव केहि हुदैन भन्ने असङ्ख्य मानिसहरुकाे खाेजि गरिरहेकाे छु ।”
वास्तवमा नेपालकाे राजनिति पनि तेस्तै वनिरहेकाे छ ।नेकपाकाे सरकार वन्याे पार्टि एकिकरण पनि भयाे ।तर निरन्तरता पाउन सकेन ।प्रचण्ड प्रधानमन्त्रि वन्न चाहान्थे तर उनि अलि आत्मकेन्द्रित वने ।ओलिकाे अस्वस्थताकाे कारण उनि धेरै नवाच्ने निष्कर्षमा पुगे ।
उनि केन्दियकमिटिकाे भेला राखेर आफैले प्रस्ताव राखेर सवै समय ओलिलाई दिने भनेर निर्णय गरे ।उता माधव र झलनाथले उचाले ।सरकार ढाले ।पार्टि फुटाए ।परमादेशि सरकार वन्याे ।अपेक्षित काम गर्न सकेन ।भागवन्डामा व्यस्त रहदा सवै काम चाैपट भयाे ।देशकेा अर्थतन्त्र धरासाहि भयाे । सरकार गठन सगै चुनावमा समेत सगै जनता माझ गए ।
ओलिका विरुद्वमा अभियान चलाए ।अाेलिलाई साधारण सदस्यतावाट समेत निकाले ।ओलि पनि चतुर राजनितिक खेलाडि थिए ।उनले टसमस भएनन ।पार्टि एकढिक्का वनाए ।रावल र घनस्याम जस्ता पार्टिमा रहेका अराजक गतिविधि समेत तह लगाउदै एक्लै एमालेलाई चुनावि मैदानमा हाेमे । चुनाव घाेषणा सगै गठवन्दन सवै एमालेकाे विवक्षमा मिलेरै चुनावमा गए ।

गठवन्दनकाे सामान्य वहुमत पनि पुगेन । जनताले गठवन्दनलाई मन पराएनन ।जनताले गठवन्दनलाई स्पस्ट वहुमत दिएनन ।स्थानिय निर्वाचनमा वालेन र हर्क जस्ता स्वतन्त्र उदाए ।प्रतिनिधि सभाकाे निर्वाचनमा रविले स्वतन्त्र पार्टि खाेले ।पार्टि खाेल्दाकै समय अपेक्षित परिणाम ल्याए ।आम कार्यकर्तामा आएकाे निरासाका कारण वैकल्पिक शक्तिकाे खाेजिमा जनताले खास गरि युवा वर्गले घण्टिमा भाेग दिए ।स्वतन्त्र पार्टि राष्रिय पार्टि वन्याे ।अहिले २० सिट सगै उपप्रधान मन्त्रि सहित रवि सरकारमा जान सफद लिई सके ।
अहिले राष्टिय राजनिति धुविकृत भएकाे छ ।प्रगतिशिल पार्टि एकतिर छन यथास्रासितिवादि पार्टि काे रुपमा रहेकाे काङ्रेस वाहिर छ ।चुनावमा सगै गठवन्दन गरेका पार्टि अाज विभाजित भएका छन ।अर्काे तर्फ नेकपा वाट विभाजित प्रचण्ड फेरि ओलिकाे वालकाेट वार्दलिवाट संयुक्त रुपमा हात हल्लाएर खुसि पार्ने काेशिस गरेका छन ।वास्तवमा आम नागरिक तथा कार्यक्रता तेतिखेर खुसि हुनेछन ।जतिवेला जनजिविका का कुराम सरकारले चासाे राखि नाषरिकका समस्या समाधान हुनेछन ।
नेपालकाे राजनितिमा नया धुर्विकरण शुरु भएकाे स्पस्ट देख्न सकिन्छ ।गणितिय रुपमा ससदिय रुपमा अव प्रदेशमा यस किसिमकाे अवस्था रहनेछ ।
प्रदेश–१मा :-
एमालेलाई सरकार बनाउन ७ सिट अभाव थियाे ।माओवादी केन्द्रसँग १३ सिट भएकाले सजिलै सरकार बन्नेछ । ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० ,राप्रपासँग ६ जसपासँग १ छ । २९ सिटको कांग्रेस प्रदेश–१ मा प्रतिपक्षमा बस्नुपर्नेछ ।
मधेश प्रदेशमा :
एमाले, माओवादी, जसपा र जनमत पार्टी मिले सरकार बन्नेछ । एमालेसँग २३, जसपासँग १६, जनमत पार्टीसँग १३ र माओवादीसँग ८ सिट छ । १०७ सदस्यीय प्रदेशसभामा यी चारको सिट संख्या ६० पुग्नेछ । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।
बागमती प्रदेशमा :-
यहा राप्रपाको साथ पाए एमाले नेतृत्वकै गठबन्धनले सरकार बनाउनेछ । ११० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ र माओवादीसँग २१ सिट छ । १३ सिटको राप्रपाको साथ पाएमा सरकार बन्नेछ ।
गण्डकीमा :-
यहा पनि राप्रपाको साथ पाउँदा कांग्रेस इतरको सरकार बन्नेछ । गण्डकीमा एमालेसँग २२ र माओवादीसँग ८ सिट छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सिट आवश्यक पर्छ । राप्रपासँग २ सिट भएकाले बहुमत पुग्छ ।
लुम्बिनीमा :-
यहा राप्रपाको साथ पाउँदा सरकार बन्नेछ । लुम्बिनीमा एमालेसँग २९, माओवादीसँग ९ र जसपासँग ३ सिट छ । राप्रपासँग ४ सिट भएकाले प्रदेशसभामा बहुमत पुग्छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ ।
कर्णालीमा :-
यहा एमाले र माओवादी मिल्दा मात्रै सरकार बन्छ । ४० सदस्यीय प्रदेशसभामा माओवादीसँग १३ र एमालेसँग १० सिट छ ।
सुदूरपश्चिममा :-
यहा नागरिक उन्मुक्ति पार्टि निर्णायक छ । ७ सिटको नागरिक उन्मुक्ति पार्टीले साथ दिएमा यही गठबन्धनको सरकार बन्नेछ । ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १० सिट छ ।
बालकोट बैठकमा सहभागी दलको गठबन्धन बनेमा सुदूरपश्चिम बाहेक सबै प्रदेशमा यही गठबन्धनको सरकार बन्नेछ । नागरिक उन्मुक्ति पार्टी यो गठबन्धनमा सहभागी भएमासुदूरपश्चिम प्रदेश सरकार पनि बन्नेछ ।
याे धुर्विकरणमा स्वतन्त्र पार्टिले समेत सहभागिता जनाएकाे छ ।जसका कारण पनि सरकारकाे काममा एकातर्फ खवरदारिमात्र हाेईन जिम्मेवारि लिने शक्तिका रुपमा स्थापित भएकाे छ ।ससदिय राजनितिमा प्रत्रिपक्ष जति वलियाे वन्छ त्यति लाेकतन्त्र वलियाे हुने मानिन्छ ।नेपाल काङ्रेसकाे भुमिका पत्रिपक्षका रुपमा रहनु लाेकतन्त्रका लागि राम्राे पक्ष छ ।यधपि उसकाे भुमिका कस्ताे रहन्छ त्याे हेर्न वाकिे छ ।नेपालकाे राजनितिमा प्रचण्डले पेनाल्टि हान्न सफल भएका छन ।

अहिले काङ्रेसका नेता कार्यकर्ता प्रचण्डलाई सरापिरहेका छन।वास्तवमा उनिहरुले वुझ्नुपर्ने हाे कि ओलिलाई एकिकृत पार्टि नेकपालाई समेत टुक्काएर प्रचण देउवालाई सघाए भने दाेस्राे शक्ति एमालेले ससदिय राजनितिमा प्रधानमन्त्रि दिदा नजानु पर्ने कारण के भाे र ? २०७७/९/१० गते ओलिकाे विपक्षमा सडकमा गएका माधव ,प्रचण्ड र झलनाथ विदेशिकाे ईसारामा परमाधेसवाट पार्टि फुटाउने अनि देउवाकाे नेतृत्वमा सरकार वनाएर नेपालमा काङ्रेसलाई पहिलाे पार्टिका रुपमा स्थापित गरे

लेखक राष्ट्रिय युवा सँघ नेपालका केन्द्रिय सदस्य तथा विष्लेषक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार