३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

सत्ता पक्ष र प्रतीपक्ष टुङ्गो नलागेको सदन

भविन्द्र घिमिरे / अर्घाखाँची
आज नया सरकार गठन पछिको पहिलो संसद चल्यो । सत्ता पक्ष र प्रतीपक्ष अझै टुङ्गो नलागेको ससदमा शुभकामना आदान प्रदान भए । ईतिहासको स्मरण ,लोकतन्न्त्रको गाथा र गणतन्त्रको सस्थागत विकासका कुरा सवैले गरे ।

सिके राउतले त ईतिहास खोतल्दै भने गणतन्त्र नया होईन ।गोपाल वश र महिस्पाल वशको समेत उदाहरण पेश गरे ।राष्ट्रिय अखण्डताका लागि गणतन्त्र आवश्यक रहेको साक्षि आफु लाई समेत पेश गरे ।प्रधानमन्त्रिले आफु गणतन्त्रको सुत्रधारका रुपमा दावि गरे ।देशको विकास सुसासन र भष्टाचारको अन्तको प्रतिवद्वता व्यक्त गरे ।

सरकार गठनका क्रममा मियो वनेका ओलिले ससद भङ्ग गर्ने काम प्रतिगमन नभएको वरु ससद वाहिरवाट सरकारवनाउनु प्रतिगमन भएको आफ्नो दावि यो ससदमा पनि गरे ।सवैले तालि पनि वजाए ।पुर्व गठवन्दनका रुपमा रहेका दलहरु यो कुरा मन पराएनन ।गगन थापाले त असमझदारिको सुत्र यहि हुनेकुरा गरेका छन ।वास्तवमा के यहि कुरा नै सरकारको भविष्य निर्धारण गर्ने तत्व वन्ला त मिडिया स्टन्ड वाहिर फ्याके ।

ओलि वोलिरहदा प्रचण्डले वढो ध्यान पुर्वक सुनेका छन ।उनले कतिपय वेलामा असमस्चमा परेका देखिन्छन ।अहिले उनि कुटिल रुपमा कति रहन्छन ।उनले विस्वासको मत प्राप्तिपछिका कदम कस्ता रहलान भन्ने आम जनचासोको रुपमा रहेको छ ।
नेपालमा कम्युनिष्ट सरकार भएको मन नपराउने भारत यो सरकारवाट पनि सन्तुष्ट छैन ।यद्वपि उसले आधिकारिक रुपमा केहि भनेको त छैन ।नागरिकता विधेयकमा खेलेर सरकारलाई अफ्ठेरोमा पार्ने र मधेशवादि दललाई गठवन्दनवाट टुक्राएर काङ्रेस नेतृत्वको सरकार गठन गर्न आन्तरिक रुपमा लागको विभिन्न समाचारमा आईरहेको छ । यो कुरा कसरि पनि स्पस्ट हुन्छ भने ओलिले सवै छिमेकि राष्ट्रलाई कुटनितिक मर्यादामा रहन सुझाएको वाट अझ स्पस्ट हुन्छ ।
सरकारले काम कस्तो गर्ला ? त्यो हेर्न र मुल्याङ्कन गर्ने वेला भएको छैन । यद्वपि सरकारको सुरुवाति कामले केहि आशाका किरणहरु छरेको छ ।सरकारको निति तथा का्यक्रम लागु गर्न सके यो सरकार ईतिहासकै परिवर्तन र विकासका लागि कोषेङढुङ्गा वन्ने छ ।युवा जोस का साथ आएको रास्वपाले उप प्रधानमन्त्रि र गृह हाक्ने मौका पाएको छ ।अनुभवि अर्थ मन्त्रि एमालेवाट विष्णुपौडेल माथि लगानि कर्ताको भरोषा रहेको केहि दिनवाट पुजिवजारमा वलियो मनोविज्ञान वनेको कारण नेप्से वढेवाट अनुमान गर्न सकिन्छ ।
अर्को तर्फ तराईको उदाउदो शक्तिका रुपमा सिके राउत राष्टिय अखण्डता र वहुदलिय लोकतन्त्र प्रति प्रतिवद्व रहेको कुरा पहिलो ससद सम्वोधनवाट वताउदा यो पनि सकारात्मक रुपमा लिनुपर्छ ।
अहिले सरकारको नेतृत्व गरिरहेका प्रचण्ड हजारौ सहितका सपना पुरा गर्न जस्को विचार उसको नेतृत्व भन्दै गरेका वेला उनिले नै स्पस्ट रुपमा वहुमत र विस्वासको मत लिएर देश हाक्ने मौका पाएका छन ।यो अवसर नै आफ्नो राम्रो अवसरका रुपमा रहेको वताउदै आएका पुष्पकमलले कति गर्न सक्छन वा विदेशि दवाववाट कति टिक्लान त्यो हेर्नु वाहेक अहिले टिप्पणि गर्ने वेला भएको छैन । जनताका जनजिविका र समस्याको समाधान गर्न सके यो सरकार ईतिहासको राम्रो सरकार वन्ने छ ।अहिलेलाई यहि आशा गरौ ।सरकारको सफल कार्यकालको शुभकामना ।

लेखक राष्टिय युवा सङ्घ केन्दिय सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार